Section 101
विदेशमा (लेखिएको वा खिचिएको) विनिमेय अधिकारपत्रको वैधता
विदेशमा लेखिएको, खिचिएको, स्वीकार गरिएको, दरपीठ गरिएको वा जारी गरिएको तर नेपाल कानून अनुसार रीत पुगेको विनिमेय अधिकारपत्र सम्बन्धमा विदेशी कानून अनुसार अवैध हुने किसिमको सम्झौता भएको प्रमाणित भएमा पनि नेपाल ……….. भित्र त्यस्तो अधिकारपत्रमा पछि गरिएको स्वीकृति वा दरपीठ वैध मानिनेछ ।